३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

दाङमा गर्मीले जनजीवन बेहाल बिरामी हरुको चाप बढदै

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

(सागर थापा दाङ)

असारको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ । चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ । गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्ला दाङ जिल्ला बासीहरु उखरमाउलो गर्मीको कारण सास्ती भोग्नु परेको हो । गर्मी बडेसंगै बजारमा उपभोक्ता र विभिन्न कार्यालयहरुमा सेवाग्राहीको उपस्थित पातलिएको देख्न सकिन्छ । प्रार्प्त मनसुन नहुदा दाङमा धान बाली रोपाइ समेत प्रभावित भएको छ । जिल्ला कृषि बिकाश कार्यालय दाङका अनुसार नर कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइ भइरहेको छ । बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन । अत्यधिक गर्मीका कारण घाउ खटिरा आउ मासी टाइफाइड ज्योरो झाडापखाला लगाएतको सरुवा रोगको बिमारीको चाप पनि राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा बिमारीहरु बढन थालेको राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टर जित नारायण यादवले जनाएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!