०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

कञ्चनपुर प्रहरीले ३ लाख बराबरको मलखाद पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख १८, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर बेलौरीबाट प्रहरीले रसायनिक मलखाद बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो।

बरामद गरिएको मलखादको बजार मूल्य २ लाख ९६ हजार रूपैयाँ बराबर रहेको भारतीय डिएपी मलखाद बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएको मलखाद आवश्यक कारवाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]