०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

A+Ve रक्तदाता सहयोग गरि ज्यान बचाई दिन सबैमा अनुरोध

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८


(ABC-Sanchar)
दाङ । बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा करिब १ हफ्ता देखी कोरोनाको उपचाररत ४५ बर्षे महिलालाई प्लाज्मा थेरापी को लागि A+ve सिघ्र रक्तदाता चाहिएको छ।

नोट:
१. रक्तदाता पहिले कोरोना वाट सन्क्रमित भई निको भएको ३ महिना नकटेको हुनुपर्ने
२. रक्तदाता अरु कुनै रोग जस्तै हेपाटाइटिस B,C अथवा एच.आइ.भि. नलागेको हुनुपर्ने
३. गर्भबति र भर्खर आमा बनेकोले रक्तदान गर्न नहुने

संपर्क: ९८२९५८७१२१, ९८५११९४९७५

कृपया हजुर दाङ या नेपाल भरी जहीकही भए पनि हजुरको पवित्र सहयोगको अत्यन्त खाचो छ। उमेर अनी छातीको बिरामी पनि भएको ले हामी एकदम चिन्तित छौ। लागेको हरेक खर्च र सम्मान/कदर स्वरूप हजुरलाई हेर्ने बिषय त्यती ठुलो कुरो भएन। हाम्री आमा निको हुनुपर्‍यो, बश! हजुर निको हुनुभो, हजुरलाई भन्दा अरु कस्लाई थाहा होला र कोरोना को पिडा अनी आफन्त/परिवारजन को पिडा। कृपया गुज्रिएको हरेक सेकेन्ड हामी हजुरको फोन को पर्खाइमा हुनेछौ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!