२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मिडिया नेपाल दाङले रिपोर्टिङमा खट्ने पत्रकारलाई तत्काल स्वास्थ परिक्षणको माग

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८


(ABC-Sanchar)
दाङ । दाङ लगाएत बिभिन्न जिल्लामा गयर रिपोर्टिङ गरिरहनु भयका बिभिन्न सन्चार माध्यका पत्रकारहरुको स्वास्थ चेकजाँच गरियोस अहिले फिलडमा रहेका सन्चार माध्यमका पत्रकारहरुलाई पिपिइ ड्रेस गोलोप्स माक्स सिनिटाइजर हेड क्याप लगायतको स्वास्थ समाग्री दिइयोस । फील्डमा हिँडदा प्रेस-कार्ड भय हुनि कि पास चाहिनु पर्ने त्यसको ब्यबस्था मिलाइयोस। यो अबस्थामा नामका र ठुला बढालाइ मात्रा नभयर अहिलेको परिबेशरमा बिभिन्न मिडियामा सुचना र काममा खटियकालाइ दिने ब्यबस्था मिलाइयोस। अाबश्यक परे अहिले बिभिन्न जिल्लामा रहेका पत्रकार साथिहरुलाई चेकजाँच गरि सुरक्षित क्वारेन्टाइनमा राखियोस कोरोनोको दोस्रो कहरले दाङ लगाएत धेरै जिल्लामा पत्रकारहरुको मृत्यु पनि भएकोले मिडिया नेपालले नामका र पदका ठुला बढा होइनकि अहिले रिपोर्टिङ काममा रहेका पत्रकारलाई ब्यबस्था मिलाउन स्थानीय सरकार तुल्सीपुर उपमहानगरपालिका घोराही उपमहानरपालिका गाउँपालिका वडा कार्यालय लगाएतसंग तत्काल माग गरिएको छ ।
तेज वलि अध्यक्ष
मिडिया नेपाल जिल्ला दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]