१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

माधव बेल्वासे/ (चन्द्रौटा) कपिलवस्तु असार ७

कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ वसन्तपुरमा एक वृद्धको गर्मीका कारण मृत्यु भएको छ । वसन्तपुर वस्ने ७० वर्षिय शुसिला चौबे सोनहवावाट वसन्पुर आउदै गर्दा अत्याधिक गर्मीका कारण सडकमै ढलि वेहोश भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । विहिवार दिउसो १ः३० को समयमा चौवे वेहोस भएको जानकारी आएपछी प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वहादुर वोगोटीले जनाकारी दिए ।वृद्धको घरनास्थलमै ज्यान गएको वताइएको छ ।

कपिलवस्तुको अत्याधिक गर्मी वढे सगै विरामीको पनि सख्या वढेको स्वास्थ्यकमीेहरुले वताएका छन । गर्मीमा खानपान ध्यान दिनुपर्ने र दिउसो घामको समयमा नहिड्न स्थानिय प्रशसानले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!