०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

सशस्त्र प्रहरीद्वारा घाइते चित्तलको उद्दार

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(महेन्द्र प्रताप सिंह)
बाँके । सशस्त्र प्रहरीले डुडुवा गाउँपालिकाको नयाँ बस्ती जङ्गल नजिकबाट घाइते चित्तलको उद्दार गरि डिभीजन बन कार्यालय बुझाएको छ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीको टोलीले घाइते अवस्थामा नालीमा फेला परेको चित्तललाई आज बिहान उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

घाइते भएर नालामा खसेको चित्तललाई कुकुरहरूले घेरिरहेको अवस्थामा उद्दार गरि कालाबन्जार बिओपी ल्याइ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला बन कार्यालय पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

आज बिहान ८ बजे नालमा फेला परेको उक्त घाइते चित्तललाई कसैले घाइते बनाएको हो या कुकुरहरूले घाइते बनाएको भन्ने बारे एकिन नभएको सशस्त्र प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!