०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङमा जेठ १ गतेसम्म लकडाउन थप

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जेठ १ गतेसम्मको लागि एक हप्ता लकडाउन थप गरिएको छ । कोरोना संक्रमणदर कायमै रहेको हुँदा बैशाख १७ देखि जारी लकडाउनलाई जेठ १ गतेसम्म थप गरिएको दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) दाङका संयोजक दीर्घनारायण पौडेलले एबिसी संचारलाई जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]