२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पास बिनाको ४ वटा बसलाई चिसापानीबाट प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८


(सर्मिला बोगटी)
धनगढी । निधेषाज्ञाको समयमा विनापासमा चलेका ४ वटा यात्रुबहाक बसलाई कैलालीको चिसापानीबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपी भरत चौधरीका अनुसार धनगढीबाट काठमाडौं जाने र काठमाडौंबाट आउने ४ वटा बसलाई नियन्त्रणमा लिएको हो।

चिसापानीमा आवतजावतका लागि बनाएको सवारी पास चेकजाँच गर्ने क्रममा ४ वटा गाडीले पास नबनाएर चलाएको फेला परेका हुन्। प्रहरीले ना ४ ख ४१४, ना ७ ख ४०२, ना ७ ख ५२६३ र ना ८ ख ४९९७ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय भित्र होल्डमा राखिएका छन्।

निषेधाज्ञाको समयमा विना पासमा चलाएको भन्दै प्रहरीले नियन्त्रण लिएर कारवाही गर्ने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।