०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

कञ्चनपुर र गुलरिया बजारबाट म्याद नाघेको सामान बरामद

Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८


(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर-जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाको कृष्णपुर नगरपालिका ५ स्थित गुलरिया बजारमा अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा आन्तरिक राजस्व विभाग कार्यालय कञ्चनपुरका अधिकृत विष्णु रावत साना तथा घरेलुका कार्यालय कञ्चनपुरका अधिकृत कृष्णदेव भट्ट र ईलाका प्रहरी कार्यालय गुलरिया बाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथ लगायत १८ जनाको टोलीले बजार अनुगमन गरेको हो।

टोलीले ९ वटा किराना पसल र १ वटा एग्रोभेट समेतको अनुगमन गरी ४ वटा पसलहरुबाट म्याद नाघेका समानहरु बरामद गरेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!