०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका- ६ मौरिफाँटामा से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेल को मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ।

गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सेती अस्पतालमा पठाएपनि उपचारका क्रममा दुवै जनाको मृृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!