२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लाखौं मुल्य बराबरको मोबाइल भन्सार छलेर ल्याएको पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८


(रवि वर्णवाल)
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले अढाई लाख रुपैयाँ बराबरको भन्सार छलीको मोबाइल फोन बरामद गरेको छ ।

प्रहरीले शुक्रबार भारतबाट अवैध तरिकाले भन्सार छली चोरी पैठारी गरेर ल्याउँदै गरेको विभिन्न कम्पनिको १२ थान एण्डरोइड फोन बरामद गरेको हो ।

जिल्लास्थित ईशनाथ नगरपालिका वडा नम्बर ४ लतमरी नैजिकै रहेको भारतीय बजारबाट मोबाइल फोन खरिद गरी भन्सार छलेर नेपालमा विक्री गर्न ल्याउँदै गरेको रेडमी कम्पनिको ७ थान, रियलमी कम्पनिको ४ थान र ओप्पो कम्पनिको १ थान गरी १२ थान मोबाइल फोन बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।
भारतबाट झोला भित्र राखेर ल्याउँदै गरेको व्यक्तिले प्रहरीलाई देख्नसाथ झोला छोडेर फरार भएर भएको प्रहरीले बताएको छ । बरामद गरिएको मोबाईल प्रहरी टोलीले वेवारीसे अवस्थामा फेला पारी रित पूर्वक बरामद गरी थप कारवाही भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!