प्रकशित मिति : २ जेष्ठ २०७८, आईतवार १३:४५


(सागर थापा)
दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् । ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिने छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com