२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

व्यवसायी बुढाथोकीद्वारा त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८

(सागर रोका)

दाङ । देउखुरी युवा व्यवसायी सन्तोष बुढाथोकीले
त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

आइतवार व्यवसायी बुढाथोकीले पच्चीस सेट पिपि, फेसिल्ड दश पिस र गगल्स दश पिस गरि त्रिपन्न हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

लमही अस्पतालका मेडिकल अधिकृत सत्यप्रसाद वैद्य, एमडि.जिपि, सुमित प्रजापति, अस्पतालका ल्याब टेक्निसियन शंकरप्रसाद भण्डारी, ल्याब टेक्निसयन हिमाल अाचार्य, शृजन पाैडेल, लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्याैपाने, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पाैडेलकाे उपस्थितिमा बुढाथोकीले स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गर्नुभएकाे थियो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!