०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

विषम परिस्थितिमा सबै सुरक्षित रहन बिकको सबैमा अनुरोध

Logo
प्रकाशित सोमबार, जेठ ०३, २०७८

(सागर थापा)
दाङ । जेष्ठ १५ गते सम्मका लागि लकडाउनको समयावधी थपिएको छ । लकडाउनको सयय सिमा फेरि फेरि पनि बढन। सक्छ ।मानिसहरूमा कोरोनाको सक्रमण रोक्न यो बाहेक अन्य बिकल्प छैन। यो समयमामा देश बिदेश अलपत्र परेका नेपालीहरुलाई साझ बिहान छाक टार्न धौ धौ भएको छ। मानव अधिकारका हिसाबले पनि उनीहरुलाई बास र खाद्यको ब्यवस्था गरी जिउ ज्यानको सुरक्षा गर्नु सरकारको जिम्मेवारी भित्र कै कुरा हो । यस्तै सहर बजार र गाउका बस्तिमा लकडाउनको समयमा रोगको रोकथाम साथै जनतालाई भोकमरीबाट बचाउन सबै तहका सरकारले निजी क्षेत्रसँगै सहकार्य गरि राहतको प्याकेज ल्याउन तयारी ढिला गर्नु हुन्न। सक्रिय हुनु पर्छ । यस्तो बेलामा ससाना कुरामा पनि राज्यका सयन्त्र चनाको भै जिम्मेवारी बहन गर्नु आवस्यक छ। सरकारको आउदा दिनमा आप्नो अभिभावकीय भुमिकको दायरा फराकिलो बनाउने र समाजमा सकटको बेला सदभावको वातावरण बनाउन आम जनताले पनि सहयोग गर्नु पर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

नवलपरासी । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएकोक नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक […]

error: Content is protected !!