०२ बैशाख २०८१, आइतबार
14-04-2024 , Sun
×

झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ ०४, २०७८

(ABC-Sanchar)
झापा । मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मेचीनगर ९ तल्लो मागुरमाडीका ४५ बर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब साढे १२ बजे तिर गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो ।
घाइते राइलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान साढे २ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]