०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

महामारिमा सन्क्रमितको सारथि बन्दै दङ्गिशरणका युबा

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

तेज वली /जेठ ६ दाङ ।भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन्छन भन्ने उदेस्यका साथ दङ्गिसशरणका केही युबा यतिखेर सामाजिक सेवामा जुटिरहेका छ्न ।कोरोना महामारीले बिश्व आक्रान्त भएको एस कठिन परिस्थितिमा सबै एकै ठाउमा उभिएर यो बिपतको सामना गर्नु पर्ने बेला आएको अभियानका अध्यक्ष राघब देबकोटाले बताउनु भयो । दङ्गिसरण गाउपालिकाको आइसुलेनमा रहेका सन्क्रमितलाइ खाना खुवाउनक लागि( १०००)हाम्रो अभियानको थालनी गरिएको अभियान कर्ता प्रमोद रियाज आचार्य ले बताउनु भयो ।मानव सेवालाइ सर्ब पृय ठानी जे सकिन्छ र जति सकिन्छ सबै ले आ आफ्नो ठाउँबाट सहयोग गरौ भन्दै आफ्नो अभियानमा सहयोग गरिदिन आचार्यले अपिल समेत गर्नु भयो । दाङमै सन्क्रमित र कुरुवालाइ पोसिलो खाना खुवाउने आफ्नो अभियान पहिलो रहेको सयोजक देबकोटा जनाउनु भयो । अहिले बैसाख ३० गते बाट सुरु गरेको आफ्नो अभियान निरन्तर जारिरहेको र दन्ङ्गिसरन ०६ बागरमा रहेको आइसुलेसनमा रहेका १० जना बिरामी र उनका कुरुवाहरुलाइ निसुल्क पोसिलो खाना खुवाइरहेको अर्का अभियान्ता अर्जुन भट्टराईले बताउनुभयो । आफ्नो अभियानमा पुन्या कामाउन थुप्रै सहयोगी हातहरुद्वारा सहयोग उठ्ने क्रम जारी रहदा आफुहरु उत्साहित रहेको र अझै सहयोगी हातहरु फैलाउन अभियनकर्मी जिबेशनाथ योगि ले आग्रह गर्नु भयो ।।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!