२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

कोस्टारिकामाथि ब्राजिलको रोमाञ्चक जित

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

लण्डन । समुह चरणको पहिलो खेलमा बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा जित हात पारेको छ ।
शुक्रबार सम्पन्न कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले २ शुन्यको रोमाञ्चक जित निकाल्यो ।
ब्राजिलका लागि अतिरिक्त समयमा ९१ औं मिनेटमा पहिलो गोल फिलिपले गरे । भने ९६ औं मिनेटमा नेमारले दोस्रो गोल गरे ।
यसअघि आफ्नो पहिलो खेलमा ब्राजिल स्वीजरल्याण्डसंग १ १ को बराबरीमा रोकिएको थियो ।
विश्वकप सुरु हुनुअघि ब्राजिललाई यसपटकको सबैभन्दा बलियो दाबेदारको रुपमा हेरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

error: Content is protected !!