(सागर थापा)
बाँके । सामाजिक कार्यहरुमा सकृय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका बर्ग एवं समुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने उदेश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरमा बाँके कोहलपुर ११ निवासी सफल युवा ब्यवसायी माईकल सापकोटाद्धारा खाद्य बैंकलाई रु ५५५५/- अक्षरुपी : पाँच हजार पाँच सय पच्पन्न)
नगद सहयोग प्रदान गर्नुभएको छ । साथै २०७७ सालको लकडाउनमा पनि माइकलले सडकमा खटिएका सुरक्षाकर्मीहरु र बाटोमा अलपत्र परेका पैदल यात्रुहरुलाई समेत चिया पानी फुर्ती बिस्कुट चाउचाउ नम्किन चिउरा लगएतको सहयोग गर्दै आएका छ्न ।