२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

२५ लाख चिट्टा पर्यो भन्दै ठगी गर्ने गिरोह सक्रिय दाङको एकजनाको ३८ हजार ठगी

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८


(सागर थापा)
दाङ । समाजिक संजालको (वाटशप) (भाइबर) (इमो) (मेसेन्जर) बाट २५ लाख चिट्टा परेको भन्दै भारतका केही गिरोहहरुले बिभिन्न नम्बरमा अन्धाधुन्ध फोन गरेर तनाव दिने गरेको पाईएको छ,२५ लाख रुपैयाँ परेको भन्दै ३५ हजार टेक्स पठाएपछी पैसा पठाईदिने भन्दै ठगि गर्ने गिरोह सकृय भएका छन। सुरुमा कल गर्ने र विभिन्न प्रक्रियामा जानू पर्ने भन्दै दुई वटा मोबाईल मा Whats app चलाउन लगाउने र उनिहरुले भने अनुसार गर्न लगाउछ । यसो गर्दै जादा सयौ ब्याक्तिलाई चिठ्ठा परेको शन्देश जाने र स्वयम् ब्यक्ती हैरानी हुने देखिन्छ । त्यसैले यस्ता ठगि गर्ने दलालहरु सङ्ग सचेत हुन जरुरी छ । जसमा +91 73529 29359, र ,+92 304 9486835 नम्बर बाट फोन आउने गर्दछ र त्यस्ता गिरोहहरुले विभिन्न माध्यम बाट ठगि चलाउदै आएको पाईएको छ । यस्ता गतिविधिमा सम्लग्न गिरोहरुलाई तत्काल कारबाही गर्ने हो भने जनता ठगिन बाट बच्ने छन र विभिन्न हैरानी बाट जोगिनेछन ।
२५ लाख पाउनको लागि केही पैसा जम्मा गर्नु पर्ने र त्यो जम्मा गरेको केही समयमा नै पैसा आउने भछन र जसले केही जानकारी नहुने ब्यक्ती ठगिने सम्भावना अत्यान्त उच्च देखिन्छ यस्तै दाङ रङ्सिङ्ग निवासी सागर कुमाललाई (Whats app) मा २५ लाख चिट्ठा परेको छ भन्दै । पैसा पाउनको लागि सुरुमा नेपालको मोबाइल नम्बर बाट 9819619305 इ सेवामा रुपेश कुमारको नाममा जम्मा गर्न आग्रह गर्छन । पीडित सागर कुमालले यस्ता गिरोहबाट सबै जना सचेत र सजग रहन सबैमा अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]