(तेज ओलि) दाङ
चर्चित नायक पल शाहले गृह जिल्ला दाङकाे अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।
दाङकाे दंगिशरण बागर काेराेना अस्पतालाई हाम्रो टिम नेपालका अभियान्ता तथा चर्चित पल शाह र अस्ट्रेलिया सिड्नीमा रहनु भएकी सन्जु केसी र उहाँको साथीहरुको सहकार्यमा ५ थान अक्सिजन सिलिण्डर तथा
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र पहलमा औषधी सहयाेग गरिएकाे हाे । गृह जिल्लामा आएर अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गर्न पाउँदा खुशी लागकाे नायक शाहले बताए ।
काेराेना महामारीकाे समयमा नायम शाह देशभर विभिन्न सहयाेग गर्दै आएका छन्