०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

पल शाहद्धारा अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(तेज ओलि) दाङ

चर्चित नायक पल शाहले गृह जिल्ला दाङकाे अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।

दाङकाे दंगिशरण बागर काेराेना अस्पतालाई हाम्रो टिम नेपालका अभियान्ता तथा चर्चित पल शाह र अस्ट्रेलिया सिड्नीमा रहनु भएकी सन्जु केसी र उहाँको साथीहरुको सहकार्यमा ५ थान अक्सिजन सिलिण्डर तथा
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र पहलमा औषधी सहयाेग गरिएकाे हाे । गृह जिल्लामा आएर अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री सहयाेग गर्न पाउँदा खुशी लागकाे नायक शाहले बताए ।

काेराेना महामारीकाे समयमा नायम शाह देशभर विभिन्न सहयाेग गर्दै आएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!