(ABC=Sanchar)
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
१६ खर्बको बजेर स्वीकृतीका लागि क्याबिनेट बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
राष्ट्रपतिबाट पारित भएपछि आजै दिउसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट बजेट भाषण गर्ने छन्।रासस