०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

सरकारी अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार ७ लाख सम्मको दुर्घटना बिमा

Logo
प्रकाशित शनिबार, जेठ १५, २०७८

(ABC=Sanchar)
काठमाडौं । नेपाल सरकारले सबै श्रमजीवि पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले आगमी आर्थिक बर्षको बजेट प्रस्तत गर्दै प्रेस काउन्सिलमा दर्ता भएका संस्थाका पत्रकारलाई नि:शुल्क स्वास्थ्य सेवा दिईने बताएका छन्।

नि:शुल्क उपचारका लागि प्रेस काउन्सिल नेपालबाट परिचयपत्र जारी हुने मन्त्री पौडेलले बताए।

साथै, नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०५ सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!