०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

दाङको मितेरी हस्पिटलमा जुमल्याहा बच्चाको Normal Delivery

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८


(सागर थापा)
दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (COVID-19) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ ।

निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर भईरहेको निशेधआज्ञाको समयमा अन्य ठाँऊमा भर्ना लिन नमानेको एउटा प्रसब पिडामा छट्पटाईरहेकी महिला आऊनु भएको थियो। त्यो अबधीसम्म उहाँले एक पटक पनि गर्भजाँच गराउनु भएको थिएन्। त्यस्तो कठिन समस्याले पिडित ति महिलाको मितेरी अस्पपतालमा २४ औ घण्टा कार्यरत प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा.अनुपमा शर्माद्वारा सामान्य प्रसुतिद्वारा नै सुत्केरी बनाइएको हो। जसको पेटमा दुई बच्चा भएको पनि बिरामीलाई थाहा नभएको बेला पनि १५०० ग्रामको छोरा र १६०० ग्रामको छोरिको जन्म भयो।
नोट: महामारीको समयमा पनि सम्पुर्ण बिशेषज्ञद्वारा स्वास्थ्य जाँच तथा सामान्य एवम् जटिल प्रकारका अप्रेसन भईरहेका मितेरी हस्पिटल घोराहीका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!