०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बर्दिया प्रहरी एक्सनमा जेसिबि टिप्पर र ट्याक्टर पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८


(महेन्द्र सिंह)
बर्दिया । अबैध रुपमा उत्खनन् गरी ओसार पसारमा संलग्न रहेका जेसिबि टिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदिमा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ३ वटा टिप्पर, १ वटा जिसिबि र १ वटा ट्याक्टर पक्राउ गरेको हो ।

प्रहरीले उत्खनन् कार्यमा रहेका जेसिबिसहित टिप्पर र ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय गुलरियामा बुझाएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!