०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

कोहलपुर प्रहरीले ७१ वटा अटो रिक्सा र चालक होल्ड कार्वाहीमा

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

(सागर थापा)
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने ७१ वटा अटो रिक्सा र चालकलाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको छ । होल्ड कार्वाहीमा परेका यात्रु र चालकहरुले छिटोभन्दा छिटो स्वास्थ मापदण्ड पालाना गरेर लकडाउन खोल्न र काम गरीखाने बाताबरण गरिदिन सरकारसंग माग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

  कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर […]

error: Content is protected !!