२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुकुम्बासीहरुको समस्या कहिले समाधान हुन्छ भुमिअधिकार मंच सल्लाहकार : बिक

Logo
प्रकाशित सोमबार, जेठ २४, २०७८


(सागर थापा)
दाङ । आफ्नो जिबिकाको लागि अशियारको नाममा वा कब्जामा कुनै घर जग्गा नभएका वा अाफ्नो जग्गा जोडन सक्ने साधन श्रोत नभएका भुमि हिन तथा निसाहाय ब्याक्ती र दैनिक प्रकोपबाट घर जग्गा बिहिन हुन पुगेका ब्याक्ती एवं निज प्रर्ति अाश्रित परिवारका सदस्यलाई सुकुम्बासी बनेका भुमिहिनहरुको समस्या समाधान गर्ने उदेश्यले दाङ जिल्लामा २०४५ सालमा एउटा बनक्षेत्र सुदृढीकरण उच्चस्तरीय अायोग र २०४६ देखि २०५८ साल सम्ममा विभिन्न सुकुम्बासी समस्या समाधान अायोग गठन गरिएको थियो । सो अायोगहरुबाट हाल सम्ममा १५ ५७ जनालाई ५११ बिघा जग्गा बितरण गरिएको छ तापनि ती अायोगहरुले त्यत्तिकै सख्यामा सुकुम्बासीहरुको जग्गा नाप जाँच मात्र गरि अधुरो छाडेका छन ।हजारौं सुकुम्बासीहरुको निबेदन छानबिन नै नभएको हुदा सुकुम्बासीहरु ले सुकुम्बासी हरुले बर्ष देखि अाफु बसी अाएको जग्गाको स्वामित्व प्राप्त गर्न सकेका छैनन् ।सुकुम्बासी वर्तमान सुकुम्बासी समस्या समाधान अायोग गठन गर्द सत्तारूढ राजनीतिक दलका कार्यकर्ताको अध्यक्ष्ातामा गठन हुनेर अायोगले काम गर्दागर्दै सरकार परिवर्तन भयमा त्यस्त्ता अायोग पनि बिघटन हुने कारणले गर्दा काम अघुरा रहने गरेको पाइन्छ।यसरी गठन भएका अायोगहरुले राजनीति अास्थाका अाधार मा जग्गा बितरण गरेको हुदा फरक राजनीतिक अास्थाका सुकुम्बासीको काम अघुरा रहेको अालोचनात्मक टिप्पणी पनि यदाकदा प्रकासनमा अाउने गरेको पाइन्छ ! लेखक दाङ जिल्ला भुमिअधिकार मन्च पुर्ब अध्यक्ष वर्तमानमा सल्लाहकार निर्मला बि क

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]