०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

घोराहीबाट एक बेवारिसे बोल्न नसक्ने मनोरगी युवकको उद्धार

Logo
प्रकाशित शनिबार, आषाढ ०५, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका १५ सिद्धरत्न टोलको सडकमा बेवारिसे अवस्थामा अन्दाजी बर्ष २७ का आफ्नो नाम भन्न नसक्ने एक मनोरोगि युवाकलाई उक्त टोलका अध्यक्ष श्री टोपेन्द्र न्यौपानेको रोहवरमा तथा अन्य टोल बासीको उपस्थितिमा र मानव कल्याण समाज सेवा घरका अभियान्ता हरुको पहलमा उद्दार गरि सेवा घरमा ल्याइएको छ ।
मानवीय कल्याणकारी कार्यमा सहजता प्रदान गर्दै हामीलाई अझै खुशीसाथ सेवामा लाग्न प्रेरणा उर्जा थपिदिनुहुने सम्पुर्ण प्रति मानव समाज कल्याण दाङले सबैमा हार्दिक आभार व्यक्त गरेका छन । साथै उक्त युवकको घर परिवार खोजी कार्यमा सहयोग पुर्‍याउनु हुन सबैमा हार्दिक अनुरोध गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!