०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

कपिलबस्तु एसपी अधिकारीको सरुवा एसपी कार्की आउदै

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


ABC (क्राईमबिट)
कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रमुख अधिकारीको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर मानववस्रोत व्यवस्थापन शाखामा सरुवा भएको हो ।

त्यस्तै कपिलबस्तुमा प्रहरी प्रमुख एसपी दान बहादुर कार्की आउने भएका छन् । कार्की नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल काठमाण्डौमा कार्यरत रहेका थिए ।

प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सरुवाको सुचिमा एक वर्ष कार्यअवधि पूरा गरेका प्रहरी प्रमुखहरुलाई सरुवा गरिएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख अधिकारीले लागु औषध अपराधी पत्ता लगाउने कार्यमा भने प्रहरीले सफलता हात पार्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!