२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पशुपति क्षेत्र विकास कोष परिसरमा रोपियो वनस्पति गुर्जोको ५ सय विरुवा

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । पशुपति क्षेत्रमा गुर्जोरोपन कार्यक्रम सम्पन्न भएको छ ।पशुपति बिकास कोषको आयोजनामा र बागमति सरसफाइको समन्वयमा शनिवार विहान ८ बजे पशुपति क्षेत्रमा गुर्जाेराेपण गर्न पशुपति विकास काेष कार्यालयमा एक कार्यक्रम आयाेजना गरि गुर्जाेराेपणकाे शुरूवात गरिएको थियो ।

त्यसै गरि गुर्जाे वेर्ना हरेक घर घरमा गुर्जाे हुनुपर्छ, प्रत्येक पाटी पाैवामा हुनुपर्छ भनि गत साल देखि गुर्जाेलाई देशव्यापी रूपमा अभियानकाे रूपमा लैजाने गर्जाेका प्रमुख अभियन्ता कमल बहादुर राजलवटले नि:शुल्क सेवा प्रदान गर्नु भएकाे थियाे । उक्त कार्यक्रम राष्ट्रिय याेजना आयाेगका माननीय सदस्य मीन बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उक्त काेषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले गुर्जाेकाे उपयाेगिताकाे बारेमा चर्चा गर्नुभएकाे थियाे । साथै गुर्जाेकाे महत्व एंव गुर्जाे अभियानकाे बारेमा गुर्जाे अभियन्ता कमल बहादुर राजलवटले प्रष्टयाउनु भएकाे थियाे । उक्त अवसरमा याेग गुरु किशाेर जाेशीबाट केही बेर याेग पनि गराईयाे ।
सो कार्यक्रममा बाग्मति लगायत थुप्रै अभियन्ताहरू सक्रिय सहभागिता रहेको थियाे । करिव ५०० बेर्नाबाट आज भएकाे शुरूवातलाई पुरै पशुपति क्षेत्रलाई नै ढाकिने गरि गुर्जाेराेपण गर्दै लैजाने गुर्जाे अभियन्ताले जनाए ।

उपस्थित सबैलाई गुर्जाेकाे चिया खुवाउदै गुर्जाेकाे चिया प्याकेट तथा गुर्जाे सहितकाे धुलाे औषधी प्याकेट पनि सेवा गरियाे । गत वर्ष मात्र नेपाल अधिराज्य भरि १लाख ५० हजार भन्दा बढी गुर्जाे बेर्ना नि:शुल्क बितरणकाे सेवा, ८ हजार के.जी. भन्दा बढी काचाे गुर्जाे तथा करिव २ लाख भन्दा बढीलाई गुर्जाे चिया सेवन गराउनुका साथै १० हजार भन्दा बढी काेराेना संक्रमित परिवार तथा व्यक्ति लाई सन्चाे पारिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]