०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

बाँकेका एसपी रानाको सरुवा श्यामकृष्ण अधिकारी आउने

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवामा बाँकेका एसपी रानाको पनि सरुवा गरेको हो ।

रानाको प्रहरीको प्रदेश कार्यालय भैरहवा सरुवा भएको छ । बाँकेमा नयाँ एसपीका रुपमा श्यामकृष्ण अधिकारी आउने हुनु भएको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को पनि सरूवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार बाँकेका डिएसपी सुभास खड्काको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा अभिलेखन शाखामा सरुवा भएको हो ।
खड्काको सरुवासंगै बाँकेमा नयाँ डिएसपीका रुपमा मधुसुदन न्यौपाने आउनुहुने भएको छ । न्यौपाने इलाका प्रहरी कार्यालय टिकापुरबाट बाँके आउन लाग्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!