०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

एबिसी संचार खबर 24 नेपाललाई एस एस सर्जिकल हाउसले दियो स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८


(सागर थापा)
बाँके । एस एस सर्जिकल हाउस कोहलपुरले (एबिसी संचार)(खबर24नेपाल) (खबर टाइम्स) (नेपाल पर्दाफास) लगाएत मिडियालाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ । लक डाउनमा विभिन्न ठाँउ र कार्यक्षेत्रमा खटिएर रिपोर्टिङहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा एस एस सर्जिकल हाउस कोहलपुर दशबिघा बाँकेले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी रिपोर्टिङमा खत्ने पत्रकारहरु बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको एस एस सर्जिकल हाउस कोहलपुरका संचालक सोबन प्रसाद सुबेदीका अनुसार ५० थान मास्क,२ दर्जन स्यानी टाइजर र २ पाकेट ग्लुब्स पञ्जा लगएतको स्वास्थ सामग्रीहरु सहयोग गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!