२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

इप्रका कोहलपुर प्रहरीले लकडाउन खुकुलो संगै चेकजाँचलाई तिब्रता

Logo
प्रकाशित बिहिबार, आषाढ १०, २०७८


(सागर थापा)
बाँके । बाँके जिल्लामा असार ८ गतेदेखि लकडाउन केही खुकुलो भए संगै अपराधी गतिविधि समेत बड्न सक्ने कुरालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले चेकजाँचलाई निरंतर तीब्र पारेको छ । लकडाउन केही खुकुलो भए संगै समाजमा अपराधी गतिविधि समेत प्रयास हु!सक्ने भएको कारण मापदण्ड संगसंगै अपराधीक घटना केन्द्रित ठाँउलाई चेकजाँच समेत तीब्र बनाएको छ । यसै क्रममा असार ८ नेपालगन्ज उपमहानगरपालिका २० राझा स्थितमा केही होटल तथा रेस्टुरेन्टमा चेकजाँच गर्ने क्रममा पुर्ण होटल तथा रेस्टुरेन्टका संचालक सहित २ जना महिला र ४ जना पुरुषहरुलाई अभद्र ब्यवहार गरेको कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!