२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एबिसी संचारकर्मीद्वारा मानव कल्याण समाज दाङको निरीक्षण र सहयोग

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८


(सागर थापा)
दाङ । एबिसी संचार कर्मीहरुको टिमले मानव कल्याण समाज दाङ शाखाको सेवाघर अवलोकन एवं रिपोर्टिङ गरेको छ । सेवाघरको नियमित संचालन र ब्यबस्थापन बारे रिपोर्टिङ गर्दै । साथै ABC संचारकर्मी सुदुरपस्चिम धनगढी निवासी पत्रकार शर्मिला बोगटीले मानव कल्याण समाज दाङ शाखा सेवाघरलाई माया गरि पठाई दिनु भयको कपडाहरु ABC संचार क्राईमबिटका लुम्बिनी प्रदेश (ब्युरो-चिफ) पत्रकार सागर थापाद्वारा सहयोग हस्तान्तरण गरिएको छ।
पत्रकार बोगटी मानव कल्याण समाज सेवा दाङमा आफू उपस्थित हुन नसके पनि सेवाघरमा आश्रीत असहाय बुवाआमा दाजुभाइ दिदीबहिनी र छोराछोरीहारुको लागि केही कपडाहरु पठाई सहयोग गर्नु भयको छ । साथै सहयोग गर्ने र रिपोर्टिङमा खट्ने पत्रकार सागर थापा रसोज तामाङ अङ्कित डिसी लालशुर बिष्ट मेघ बहादुर थापा लगाएतको टिमलाई मानव कल्याण समाज सेवा दाङ शाखा परिवारले हार्दिक आभार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]