२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एबिसी संचारकर्मीद्वारा मानव कल्याण समाज दाङलाई सहयोग

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८


(सागर थापा)
दाङ । एबिसी संचार कर्मीहरुको टिमले मानव कल्याण समाज दाङ शाखाको सेवाघर अवलोकन एवं रिपोर्टिङ गरेको छ ।  सेवाघरको नियमित संचालन र ब्यबस्थापन बारे रिपोर्टिङ गर्दै । साथै ABC संचारकर्मी सुदुरपस्चिम धनगढी निवासी पत्रकार शर्मिला बोगटीले मानव कल्याण समाज दाङ शाखा सेवाघरलाई माया गरि पठाई दिनु भयको कपडाहरु ABC संचार क्राईमबिटका लुम्बिनी प्रदेश (ब्युरो-चिफ) पत्रकार सागर थापाद्वारा सहयोग हस्तान्तरण गरिएको छ।
पत्रकार बोगटी मानव कल्याण समाज सेवा दाङमा आफू उपस्थित हुन नसके पनि सेवाघरमा आश्रीत असहाय बुवाआमा दाजुभाइ दिदीबहिनी र छोराछोरीहारुको लागि केही कपडाहरु पठाई सहयोग गर्नु भयको छ  । साथै सहयोग गर्ने र रिपोर्टिङमा खट्ने पत्रकार सागर थापा रसोज तामाङ अङ्कित डिसी लालशुर बिष्ट मेघ बहादुर थापा लगाएतको टिमलाई मानव कल्याण समाज सेवा दाङ शाखा परिवारले हार्दिक आभार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।