०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

दाङको पत्रेखोलाले बगाउँदा एक जना महिला बेपता खोजीकार्य जारी

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८

(ABC-Sanchar)
दाङ । घोराही तुल्सीपुरमा पर्ने पत्रेखोला तर्ने क्रममा एक महिला वेपता भएकी हुन् । ति महिला घोराही ११ निवासी हुन् ।
उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ । पत्रेखोलामा पानीको बहाब पनि यस बर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको छ । हापुर खोलाले घोराहीबाट खोजी कार्यकालागि आएका प्रहरी टोलीले रोकेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको […]

‌‍‍‍दाङ । देउखुरी मिति २०८२।१०।०३ गते बेलुका अ.१७ः०० बजेको समयमा जिल्ला दाङ गढवा गाउँपालिका वडा नं.१ बागदुला सामुदायिक बनमा नामथर, वतन नखुलेको बर्ष अ. ३०/३५ को जस्तो देखिने अनुहार लगायत शरिरको विभिन्न भागहरुमा किरा औसा परि सडेको अवस्थामा Alpha lumbini English Boarding school Butwal-9 kalikanagar Rupandehi लेखेको बेल्ट लगाएको पुरुष व्यक्तिको बेवारिसे लाश फेला परेको […]

error: Content is protected !!