२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वीरगञ्ज महानगरपालिका वडा नं १० मा पुर्ण खोपको घोषणा

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

(ABC-Sanchar)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभा लाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगी ले वडा नं १० पुर्ण रुपमा बालबालिका लाइ खोप लागि सकेको ले अब खोप सम्बन्धि रोग बालबालिका मा नलाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो।

बिरगंज महानगरपालिका बाट वार्ड नम्बर १० मा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्र को आज नगरप्रमुख बिजय कुमार सरावगी ज्यु ले उद्वघाटन गर्नु भएको छ।साथै बिरगंज माहानगर बाट गर्भवती र प्रसुती महिला अरु को लागि वितरण गर्नु भएको छ।

सो पुर्ण वडा खोप घोषणा कार्यक्रम महानगर का बिशेष अतिथि अरुण कुमार महतो,अनिल कुमार सिंह, रितेश जैसवाल लगायतको उपस्थिति रहेको थियो।

सो पुर्ण वडा खोप घोषणा कार्यक्रम मा कार्यपालिका सदस्यहरु जस्तै सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा तथा वडा सचिव रुपनारायण मिश्र लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै शिवपार्वती अतिथि सदन का अध्यक्ष परमानन्द साह कानु , वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूह का अध्यक्ष श्रीमताी रुपा देबी श्रेष्ठ को उपस्थिति रहेको थियो।

सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु ले पुर्ण खोप वडा घोषणा को लागि नगर प्रमुख बिजय सरावगी ले सहयोग गर्नु भएको मा नगर प्रमुख बिजय सरावगी लाइ वडा अध्यक्ष रामनगिना प्रसाद कानु ले सम्मान समेत गर्नुभएको थियो।सो पुर्ण वडा खोप घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु को सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।