०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दाङ जिल्ला ट्राफिकले लकडाउन उल्लंघन गर्ने अटोहरु नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८


(सागर थापा)
दाङ । कोरोना महामारी बढिरहेको भन्दै लकडाउनको बेला नियम मिचेर अटो रिक्सा चलाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट अटो रिक्साहरु नियन्त्रणमा लिएको छ । लकडाउन उलंघन गरेर अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभएको छ ।

सरकारले लकडाउनका बेला अत्यावस्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए । लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको,मनपरी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै दाङ ट्राफिकले चलाउन रोक लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!