०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर सहयोग

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

(ABC-Sanchar)
बिरगंज । युथ कांग्रेस नेपाल प्रदेश नं २ ले आज “Oxygen for Nepal Campaign” अन्तरगत प्रदेश नं २ का मुख्य मन्त्री लाल बाबू राउत मार्फत ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। युथ कांग्रेस अमेरिका को आर्थिक सहयोगमा हाल सम्म ७ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौ ( जनता स्वास्थ केन्द्र आइसोलेसन सेन्टर-२) र प्रदेश २ (५थान) सहयोग गरि सकेका छन।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै उक्त उपकरणहरु हस्तान्तरण गरिएको ठाकुरले बताउनुभयो ।

युथ कांग्रेस निरन्तर जनसामुदयको सेवामा समर्पित रहेको प्रदेश नं २ का संयोजक रमेश राज ले बताउनु भयो ।उक्त हस्तान्तरण गर्ने कार्यक्रममा यूथ कांग्रेस नेपालको महोत्तरीका संयोजक निरज शर्मा र युवा नेता मनिष झा सहभागी रहेको यूथ कांग्रेस नेपालको प्रदेश न. २ का सचिव प्रभात ठाकुरले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!