२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

इप्रका कोहलपुर प्रहरीको सवारी चलाउदा अनिवार्य (मास्क) लगाउ अभियान

Logo
प्रकाशित बुधबार, आषाढ १६, २०७८


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले असार १५ गतेदेखि बाँके जिल्लामा जोर बिजोर सार्वजनिक यातायातका सवारी साधन संचालन गर्न पाउने प्रशासनको निर्देशन अनुसार सबै बजार तथा वडा एरिया अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुन सक्ने जस्ले गर्दा अझै पनि कोभिड फैलन सक्ने कुरालाई मध्यनजर गर्दै अनिवार्य no mask no drive अभियान कार्यक्रम लिएर सडकमा प्रतेक सवारी साधनहरु लाई अनिवार्य मास्क लगाउन अनुरोध गर्दै no mask no drive लेखेको पोस्टर चित्र सहित प्रतेक सवारी साधनमा टास्दै कुनैपनि सार्वजनिक सवारी साधन प्रयोग कर्ता अथवा चालक एवं सहचालक स्वयमले सो पोस्टर देख्दा मनोबैज्ञानिक रुपमै निजहरू समेत (मास्क) प्रयोग गर्ने तयार हुने र (मस्क) नलगाएर सम्म यात्रुहरु समेत सो सवारी साधन चढ्ने अयोग्य रहेको जानकारी दिइ मात्र सवारी साधन चलाउन चालक कै कर्तव्य रहेको हुनाले नियम उल्लंघनको कम रोकि एवं घटाई सडकमा रोकथाम नियुनिकरण सहज सहयोग होस भन्दै लकडाउनको पालना गराउने उदेश्य ले ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले विभिन्न कार्यक्रमहरु बेला बेलामा संचालन पनि गर्दै आएको छ । मास्क नभएका सार्वजनिक स्थानमा हिड्ने पैदल यात्रुलाई बुझ्ने प्रयोजले उद्योग बाणिज्य संघ  कोहलपुरले समेत मास्क हस्तान्तरण गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]