२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु प्रहरीले भारतीय अबैध भैशीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १८, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवाले कपिलवस्तु नगरपालिका वडा नं.४ पिपरी स्थित नहर बाट प्रहरीले भारतीय अबैध भैंसी पक्राउ गरेको छ । भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती ईलाका नजिकबाट लु २ च ७४६० नं.को पिक अप भ्यान मा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जांदा गाडी भित्र २ वटा पाडा र २ वटा भैसी लोड गरेको अवस्थामा फेला पारी गाडी र चालक लाई प्रहरीले नियन्त्रण नियन्त्रणमा लिएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिनु भयाे ।
अबैध रुप मा भैंसी बरामद गरि आवश्यक कारवागरी काे लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको डिएसपी भण्डारीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]