२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अपराधी नियन्त्रणमा मेरो पहिलो प्राथमिकता एसपी: कार्की

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८


ABC (क्राईमबिट)
कपिलबस्तु । जिल्लामा विभिन्न अपराध गरी कानुनको दायराबाट उम्केको व्यक्तीलाई तत्काल खोजतलास गरी कानुनी दयरामा ल्याउने भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले बताउनु भएको छ । पत्रकार संगको अनर्तक्रिया कार्यक्रममा ।
पुरान घटनाहरुलाई खोतलेर कानुन कार्यन्वयन मध्यमले कानुनी साशन स्थापना गर्ने, दण्डहिनता अन्त्य गर्ने, कानुनी साशनको स्थपना कानुन कार्यन्वयनबाट नै हुने एसपी कार्कीले बताए । त्यसैले कोही कतै लुकेर, भागेरधेरै त्यसले छल्न सक्दैन, राज्य भन्दा ठूलो व्यक्ति हुदैन भने कानुनको दयराबाट उम्केको व्यक्तिलाई हामीले विस्तारै कानुनी दयरामा ल्याउने एसपी कार्कीले बताए ।

जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न कार्ययोजना नै बनाएर काम गर्नु पर्ने बताएका छन् । आन्तरिक व्यवस्थापन, बाह्य व्यवस्थापन, अपराधनियन्त्रण, अपराध अनुसन्धान, नगरीक सुशासन लयायतको विषयलाई लिएर कार्य गर्ने एसपी कार्कीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]