१४ मंसिर २०८३, सोमबार
30-11-2026 , Mon
×

२ दिन पत्रे खोलामा आवागमन बन्द खाल्डाे बनाउदै सिडियो कुरुम्बाङ्गको पहलमा

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८


(सागर थापा)
दाङ । घोराही र तुलसीपुर सडक खण्डको पत्रे खोलामा दुई दिन आवागमन ठप्प हुने भएको छ ।
पत्रे खोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नका लागि कंक्रिट हाल्नु   पर्ने भएकाले दुई दिन आवागमन ठप्प पारिएको दाङका प्रमुख जिल्ला अधिकारी एवं बिकास प्रेर्मी सिडियो राम बहादुर कुरुङ्वाङले बताए ।
उनका अनुसार असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबार सम्म साँझ ८ बजेसम्म आवागमन ठप्प हुनेछ । सोही खोलामा पुल निर्माण कार्यले पूर्णता नपाउँदा आवागमण अबरुद्ध हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले असार १८ गते सूचना समेत निकाले सम्पूर्ण जिल्ला बासीमा जानकारी समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको […]

बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो। यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग […]

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

error: Content is protected !!