०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दाङका जनप्रतिनिधिहरु सुस्तिए (सिडियो) कुरुङबाङ चम्किए

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८


(ABC-Sanchar)
दाङ । नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय सरकारले खेलेको भूमिकाको समीक्षा गर्ने समय पनि आएको छ । गाउँगाउँमा सिंहदरबार भनिए पनि नागरिकले आधारभुत सेवा भने सहजै पाउन सकेका छैनन् । नागरिकलाई सेवा सुविधा गाउँघरमै पाउने भने पनि धेरै जसो स्थानीय तहले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् ।

कानुन निर्माण, पूर्वाधार विकास, जनशक्ति परिचालन सहितका सेवाहरु अब स्थानीय तहले नै गर्छन्। कृषि, पशु, स्वास्थ्य, वातावरणीय काम पनि स्थानीय तहले कार्यान्वयन गर्छन् । बिगतमा भन्दा केही सुधार त देखिएको छ तर स्थानीय सरकारले दिने र जनताले लिने जस्तो व्यवहार पनि यदाकदा देखियो, सुनियो । अधिकार पाएको अनुभूत जनताले गर्न पाएनन् भर्खरै मात्र दाङमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ दाङमा आएदेखि सामाजिक संजाल र मिडियामा काम गरेर लोकपि्रय पाएका छ्न।खोज रफ्तारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!