०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

कानुन कार्यान्वयनमा कुनैपनि कम्प्रोमाइज हुन्न एसपी:काफ्ले बोलेर भन्दा काम गरेर देखाउने

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै मात्र सरुवा भएर आउनु भएका नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले
बिहीबार दाङ जिल्लाका पत्रकारहरुसगं परिचयात्मक कार्यक्रममा बोल्दै कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने बोलेर भन्दा काम गरेर देखाउने आफ्नो कार्यकालमा नदिजन्य उत्खनन हुन नदिने भए कार्वाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकारहरु सगं छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै दाङ प्रहरी प्रमुख एसपी काफ्लेले जिल्लामा बढि मात्रामा नदिजन्य दोहन हुने गरेको भन्ने व्यापक जनगुनासो आएकाले अबैध उत्खननमा दाङ प्रहरी टुलुटुलु हेरेर नबस्ने उत्खनन भए तत्काल कार्वाही गरेर देखाउने बताउनुुभयो ।
त्यस्तै उहाँले शान्ति सुरक्षामा आफु प्रतिबद्ध भएको भन्दै कानुन कार्यान्वयनमा कुनै पनि कम्प्रोमाइज नगर्ने कानुन मिचेर काम गर्ने जो सुकै भए पनि सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाउनुुभयो । दाङमा मुख्य चुनौती अबैध उत्खनन,जुवातास र लागूऔषध सेवन होटलहरुमा हुने योन धन्दा लगाएतको तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउनुुभयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न दाङ प्रहरी प्रमुख एसपी काफ्लेलाई सुझाव दएिका थिए । शान्ति सुरक्षाका हिसाबले अतिसंम्बेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा खटिन अनुरोध समेत गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!