
(सागर थापा)
बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्की
विभिन्न कार्यालय तथा मातहत प्र.चौ.कतर्नियाघाट बर्दिया र प्र.चौ.लक्ष्मणा बर्दियाको निरीक्षणका क्रममा निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारी हरुलाई आवश्यक निर्देशन दिनुभएको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।