२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरी र औषधी व्यावसायिहरु बीच छलफल कानुनमा रहेर बिक्री गर्न सुझाव

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८


(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका भित्र संचालित औषधी व्यवसायीलाई औषधीहरुको कानून सम्मत बिक्री बितरण गर्न आग्रह गरिएको छ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले सोमबार लागुऔषध दुव्र्यसन सम्बन्धि छलफल बिषयमा घोराही उपमहानगरपालीका भित्र संचालित औषधी व्यवसायीहरुलाई बोलाएर छलफल गरेको छ ।

‘जिल्ला प्रहरी कार्यालय दाङ्गले औषधीहरुको कानून सम्मत बिक्री बितरण, औषधी व्यवसाय संचालन लगाएतका बिषयमा छलफल गरी कार्यान्वयन गराउनुस भनेर भनेको हुँदा सबै औषधि व्यवसायीलाई बोलाएर छलफल गरेका हौँ’ पौडेलले भने।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले औषधी व्यवसायी बीच सहकार्य हुनु पर्ने र लागु औषध दुव्र्यशनीहरुलाई त्यस्ता प्रकारका औषधी दिन नहुने बताए। साना उमेरका वालवालिकाहरुलाई पनि औषधी दिने बेला बिचार पुर्याएर मात्र दिनु पर्छ डिएसपी रिजालले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]