१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बेसहाराको सहारा बन्दै मानव कल्याण समाज दाङ पारिवारिक पुनर्मिलन पछी बिदाई

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका वडा १४ र १५ को तुल्सिपुर जाने चोकमा धेरै महिनादेखि सडक पेटिमा बस्दै आउनु भयकी एक महिलालाई उद्दार र आस्रयको लागि लामो प्रयास पछि करिब १ माहिना पहिले मानव कल्याण समाज दाङ सेवाघरमा ल्यायका थिए र आफ्नो नाम महेस्वरी र ठेगाना घोराही बजार बताउनु भयकि अन्दाजी बर्ष ५८ कि महिलालाई लगातरको मनोपरामर्स पछि उहाँकाे परिवार र ठेगाना पत्ता लाग्यो र उहाँ घर जान चाहनु भयपछि आफ्नै छोरा सुरेश श्रेष्ठले सेवाघरबाट जिम्मेवारी लिएर पारिवारिक पुनर्मिलन भएकाे छ।यसरी जन्म दिने आफ्नी आमालाई भेटाएकाेमा छोरा हर्षित हुँदै आमालाई अब कहिले पनि सडकमा निस्कन नदिने प्रण गर्नु प्रतिबद्धता व्यक्त गरेका छ्न ।
साथै मानव कल्याण समाज दाङले बेसहाराको लागि सहारा बनेर सडक पेटिमा अलपत्रहरु परेका लाई उद्दार गरि सेवा घर सम्म पुर्याउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!