१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कुरा मात्र हैन काम गरेर देखाउछौ इप्रका तुल्सीपुर डिएसपी : अर्याल

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८


(सागर थापा)
दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख डिएसपींले “कुरा मात्र हैन काम पनि गरेर देखाउछौ”भनेर प्रतिबद्धता व्यक्त गरेका छन ।

मंगलबार एबिसी संचार लगएतको मिडियाहरुसंग कुराकानीमा उनले स्थानीय सरकार संग समन्वय गरेर आवस्यक स्थानमा अधुरो रहेको सिसिटिभी क्यामेरा जडान गर्ने चोक चोकमा प्रहरी बिट राख्ने ट्राफिक चेकजाँचलाई निरन्तर कडा रुपमा प्रस्तुत गर्ने बताएका छन ।

“जुवा तास सामाजिक अपराध हो , यसले आफू मात्र नभई परिवार र समाजलाई बदनाम गराउछ , घर न घाटको बनाएर सडकमा ल्याउछ ” भन्दै डिएसपी अर्यालले जुवातास विरुद्ध अर्थात सामाजिक अपराध विरुद्ध आफू खरो रुपमा उत्रने बताएका छन ।
डिएसपी अर्यालले आत्महत्या न्यूनीकरण गर्नकालागी स्थानीय सरकार संग समन्वय गरि आत्महत्या सम्बन्धिको बुक (किताब) तयार गरेर सामुदायिक प्रहरी साझेदारि मार्फत शहर गाउँगाउँमा सम्म लिएर प्रचार गर्ने समेत बताएका छन ।

लागूऔषध सम्बन्धि डिएसपी अर्यालले तराई जिल्लाबाट भित्रीएको हुन सक्छ भन्दै सिबिल प्रहरीलाई अनुसन्धानको लागी परिचालन गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!