२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मदन मुस्कानको तिजको कोशेली (नक्कली मोरी) सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(सागर थापा)
दाङ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सल्यानको बाग्चौर नगरपालिका ८ कोट्मैउला जन्मेका दाङको तुलसीपुरमा हुर्किदै काठमाडौ लाई कर्म थलो बनाउदै आएका संन्चार्कर्मी लोक गायक तथा संगीतकार मदन बि.क मुस्कानले आफ्नो नयाँ कोशेली तिज गित नक्कली मोरि सार्वजनिक गरेका छन् । साउन महिनाको पहिलो साताको पहिलो बुधबार पारेर सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक मदन मुस्कान र गायिका रेजिना परियारको स्वर रहेको छ । सानै उमेर देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका मुस्कानले २दर्जन भन्दा बढी गीतमा स्वर र संगीत भरेका छन् । आज सार्वजनिक गरेको उक्त गीतमा पनि मुस्कानकै स्वर संगीत रचना पनि आफ्नै रहेको छ र मोडल पनि आफै गरेका छन् ।
५ वर्ष पहिले सार्वजनिक गरेको तीज गीत एस पालित उडाउछु माया तुलसीपुरमा धुलोलाई दर्शक श्रोताले अत्यधिक मन पराएका कारण भाग दुईको रुपमा नक्कली मोरि दर्शक श्रोताहरू माझ लिएर आएको मुस्कानले बताएका छन् । उनका अनुसार यसमा स्वर दिएकि गायिका रेजिना परियार बाहेक गाएक मदन बि.क मुस्कान , करिना डाङी,रचना खड्का , साबित्रा बि.क ,ससा सिह, सुसान क्षेत्री, तुफान वलि, मुस्कानको नृत्य तथा अभिनय देख्न सकिने गायक मदन मुस्कानले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]